२३ बैशाख २०८१, आइतबार

Tag: होली गीत

लोप हुन थाले प्रेम भावका होली गीत

वीरगञ्ज, ८ फागुन । शिव मठ पर् राम खेलैए होली……वसन्त ऋतुको आगमनसँगै श्री पञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलको गाउँघर, टोल छिमेकमा गाउने यस्ता माधुर्यता र प्रेम भावका होली गीत कमै मात्र सुन्न थालिएको छ । होली आएसँगै गीत त गाइन्छ तर यस्ता