२० बैशाख २०८१, बिहिबार

Tag: हेडवक्र्स

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवक्र्स’ निर्माण तीव्र

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडवक्र्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवक्र्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । सो अवधिमा काम सुस्तगतिमा भएकाले