२२ बैशाख २०८१, शनिबार

Tag: हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

मकवानपुर । गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब