२१ बैशाख २०८१, शुक्रबार

Tag: हृदयघात

एमाले नेता रोकाको मृत्यु, जिल्ला अधिवेशन स्थगित

रोल्पा । एमालेका नेता निमप्रसाद रोकाको हृदयघातबाट मृत्यु भएको छ । रोल्पा जिल्ला कमिटी सचिव रोका जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयघातबाट मृत्यु भएको एक नेताले जानकारी दिए । गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको एक