१४ बैशाख २०८१, शुक्रबार

Tag: हुस्सु-कुहिरो

हुस्सु-कुहिरोबाट सावधानी अपनाउन मौसम विभागको अनुरोध

काठमाडौँ । तराईका केही स्थानमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर