२३ बैशाख २०८१, आइतबार

Tag: हुन आवश्यक

वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन आवश्यक छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन आवश्यक रहेको बताएका छन् । आज आइतबार मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा शुभकामना सन्देश