१४ बैशाख २०८१, शुक्रबार

Tag: हुने भनिएका

आजै रिहा हुने भनिएका चार्ल्स शोभराजलाई किन कारागारमै राखियो ?

काठमाडौँ । ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् । आजै थुनामुक्त हुने भनिएका शोभराज किन रिहा भएनन् ? भन्ने चासो बढेको छ । शोभराजलाई केन्द्रीय कारागार सुन्धाराबाट आजै अध्यागमन विभाग लैजाने तयारी