२५ बैशाख २०८१, मंगलबार

Tag: हिमाल थामी

कारागारभित्रै आत्महत्या

चरीकोट । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन् । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आज दिउँसो शौचालय गर्न