२३ बैशाख २०८१, आइतबार

Tag: हिन्दूराष्ट्र

हिन्दूराष्ट्र पूनःस्थापनाको लागि राप्रपा (संयुक्त) ले धार्मिक जागरण यात्रा गर्ने

काठमाडौं, २६ कात्तिक । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले सुरु