२२ बैशाख २०८१, शनिबार

Tag: हिक्मत बहादुर बुढा

चक्कु प्रहारबाट चार जना घाइते

काठमाडौं । अछाममा बुधबार राति चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । प्रहरीका अनुसार चक्कु प्रहारबाट ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय तपेन्द्र बुढा