२५ बैशाख २०८१, मंगलबार

Tag: हिंसा विसर्जन

ओली सरकारको सफलता : ४३ सशस्त्र समूहले छाडे हिंसाको बाटो, अब एउटा मात्रै समूह अस्तित्वमा

काठमाडौँ । देशमा हिंसा विसर्जनको अवस्थामा छ । तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो । गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए । प्रवक्ता बुढाका अनुसार