२२ बैशाख २०८१, शनिबार

Tag: हिंसात्मक प्रदर्शन

भारत बन्दमा हिंसात्मक प्रदर्शन, पाँचको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी, २० चैत ।  एससी–एसटी एक्टप्रति सर्वोच्च अदालतको फैसलाको विरोधमा सोमबार विभिन्न दलित संगठनले भारत बन्दको आह्वान गरेका छन् । भारत बन्दलाई विभिन्न राजनीतिक दलले पनि समर्थन गरेका छन् । दलित संगठनले अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम १९८९ मा भएको