२२ बैशाख २०८१, शनिबार

Tag: हावाहुरीको कारण

चितवनमा हावाहुरीको कारण मृत्यु हुने ३ जनाको सनाखत

चितवन । शुक्रबार साँझ आएको हावाहुरीका कारण चितवनमा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति