१९ बैशाख २०८१, बुधबार

Tag: हालीमुहाली

नेपालको कवाडी बजारमा भारतीय नागरिकको हालीमुहाली

बेलबारी, मोरङ । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहेका छन् । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् । मोरङको