२३ बैशाख २०८१, आइतबार

Tag: हाम्रो पार्टी देउवा सरकारमा सहभागी हुन्छ

माधव नेपालको घोषणा : हाम्रो पार्टी देउवा सरकारमा सहभागी हुन्छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् । नेपालको नेतृत्वको सो पार्टीले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले गठबन्धनको सरकारमा