२५ बैशाख २०८१, मंगलबार

Tag: हाम्रो गुम्बा

हाम्रो गुम्बा कहिले बन्छ ?

पेमा लामा, बनेपा, १ फागुन । टनचोकका रामबहादुर तामाङले गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । सधैँ बिहान र बेलुका लामाको बाजागाजासहित मोलमपाठ गरेर पूजा गर्नुहुने उहाँ हिजोआज पहिलाको गुम्बाको भवन नजिकै बनाएको टहराभित्र गर्दै आउनुभएको छ ।