२१ बैशाख २०८१, शुक्रबार

Tag: हात्ती आक्रमण

झापामा हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापा । झापा जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो ।