२० बैशाख २०८१, बिहिबार

Tag: हात्तीको दाह्रा

हात्तीको दाह्रा सहित काठमाडौंवाट ३ जना पक्राउ

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने