११ जेष्ठ २०८१, शुक्रबार

Tag: हाकु वन जङ्गल

आगलागी अझै नियन्त्रणमा आउन सकेन

रसुवा । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ । भीरपाखा र असहज स्थानमा