२१ बैशाख २०८१, शुक्रबार

Tag: हाउ यान्छी

चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो फेरि, नेकपालाई पुन: एकता गर्लिन् त ?

काठमाडौं । विगतमा कुनै समय थियो – जुनबेला नेपालको आन्तरिक राजनीतिमा भारतको रजगज हुने गर्दथ्यो । नेपालमा सरकार बनाउने र गिराउने ठुलो चलखेल हुने गर्दथ्यो । कतिसम्म भने धेरै सरकारहरु त १ वर्ष पनि नपुगी परिवर्तन हुने गर्दथे । नेपालको