१४ बैशाख २०८१, शुक्रबार

Tag: हस्ताक्षर फिर्ता

नेपालसहित २३ सांसदको हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको अल्टिमेटम आज सकिँदै

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ जना सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते शुक्रबार