२६ बैशाख २०८१, बुधबार

Tag: हस्तकला

हस्तकलाका सामग्री बनाउन रमाउँदै थारु महिला

काशीराम शर्मा, बाँके, १७ माघ । बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । जङ्गलबाट खर ल्याइ सामग्री बनाउँदै आएको पञ्चशील