२५ बैशाख २०८१, मंगलबार

Tag: हलिया

भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

कञ्चनपुर, ८ असोज । भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको