२० बैशाख २०८१, बिहिबार

Tag: हर्षित

गाउँगाउँमा स्वास्थ्यसंस्था स्थापनापछि स्थानीयवासी हर्षित

१६ मङ्सिर, दार्चुला । मार्मा गाउँपालिका–६ जन्नीगाउँका सुनमती महताले सिटामोलका लागि दैनिक सात घण्टा उकालीओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नुपथ्र्यो । घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा सिटामोलको लागि धाउनुपर्ने अवस्था थियो