१५ बैशाख २०८१, शनिबार

Tag: हरिश अवस्थी

अपहरणमा परें भन्ने शिक्षक हत्या गरी फरार भएको खुलासा

धनगढी । बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ । आफू अपहरणमा परेको दाबी गरेका हरिश अवस्थीले सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन् ।