२४ बैशाख २०८१, सोमबार

Tag: हरितालिका

अब पशुपतिमा शुल्क तिरेर दर्शन गर्न नपाइने, सबै लाइन बस्नु पर्ने

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सशुल्क दर्शनको व्यवस्था हटाएको छ। मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा