४ जेष्ठ २०८१, शुक्रबार

Tag: हरिकृष्णको नाम सर्वसम्मत अनुमोदन

हरिकृष्णको नाम सर्वसम्मत अनुमोदन, प्रधानन्यायाधीश हुने बाटो खुल्यो

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । उक्त समितिले दुई दिनको लगातार सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेसंगै प्रधानन्यायाधीश हुने बाटो खुलेको छ