१४ बैशाख २०८१, शुक्रबार

Tag: हनुमानदास रञ्जित

वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको निधन

काठमाडौँ । वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गाैलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका