१४ बैशाख २०८१, शुक्रबार

Tag: हनिमुन

अचम्मको घटना: श्रीमान बिना एक्लै हनिमुन जाने यी महिलाको कथा

हनीमुन नयाँ विवाहित जोडीले मनाउने गरेपनि पाकिस्तानमा बस्ने एक महिला हुमा मोबिनले एक्लै हनिमुन मनाएकी छिन् । कराँचीमा बस्ने हुमाका विवाह एक वर्ष पहिला अरसलानसँग भएको थियो । दुवैजनाले हनीमुनको लागि जाने स्थान ग्रीस रोजेका थिए । उनीहरुको साथमा परिवारका