२१ बैशाख २०८१, शुक्रबार

Tag: स्व. कविराजेन्द्र

अनुष्टुप् छन्द – स्व. कविराजेन्द्र

ॐ श्रीपरमात्मने नम : । थिए राजेन्द्रजी ज्ञानी कवि प्राज्ञ धुरन्धर । प्रज्ञा पुष्पित पारेर रचे काव्य प्रियड्.कर ।।१।। प्रतिष्ठा देशको राखी भरे साहित्यसागर । कविका भावनालाई गरौं अनन्य आदर ।।२।। कविका साधनाश्री छन् रामजस्तै मनोहर । कविजीका सिकी सीप