२२ बैशाख २०८१, शनिबार

Tag: स्विफ्ट टटल

आज बुधबार रातिदेखि बिहीबार बिहानसम्म अत्यधिक उल्का वर्षा हुने

काठमाडौँ, २८ साउन । ‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उल्का वर्षाको