२३ बैशाख २०८१, आइतबार

Tag: स्वास्थ्य सेवा केन्द्र

विकासले लिन थाल्यो गति : एकैदिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा