२२ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर,