२४ बैशाख २०८१, सोमबार

Tag: स्वास्थ्य सामग्री प्रदान

टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

लण्डन । कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आउनुभएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेनिस