२३ बैशाख २०८१, आइतबार

Tag: स्वास्थ्य प्रणाली

स्वास्थ्य प्रणालीमा समस्या होलान्, कोल्याप्स भयो त भन्नुभएन नि : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए । “हामी कोरोना सामना गर्न सक्षम छौँ,