२० बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्यचौकी विहीन

स्वास्थ्यचौकी विहीन १२ वडा

बैतडी, २४ माघ । जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डिलाशैनी गाउँपालिका–६, दोगडाकेदार गाउँपालिका–२, मेलौली