८ जेष्ठ २०८१, मंगलबार

Tag: स्वास्थ्यकर्मीको टोली

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट स्थलगत अनुगमनका निस्किएका छन् । स्वास्थ्यकर्मीसहित टोली लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनको सचिवालयले जानकारी