२६ बैशाख २०८१, बुधबार

Tag: स्वस्थानी ब्रत

आजदेखि घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुस शुक्ल पूर्णिमादेखि घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत