२५ बैशाख २०८१, मंगलबार

Tag: स्वविवेकीय अधिकार

‘मन्त्रिपरिषद् गठन मेरो स्वविवेकीय अधिकार’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तार नितान्त राजनीतिक विषय भएकाले यसलाई कानुनी प्रश्न भन्न नमिल्ने जिकिर छ । प्रधानमन्त्री ओलीले