२२ बैशाख २०८१, शनिबार

Tag: स्वर्व

१३ औं सागमा अहिलेसम्म कुन देशले कति स्वर्ण जिते ? (तालिका सहित)

मंसिर २३, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत खेलमा नेपालले अहिलेसम्म ४५ स्वर्ण, ४४ रजत र ७६ कांस्यसहित कूल १६५ पदक जितेको छ । भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कांस्यसहित कूल २५२ पदक जितेको छ