१३ बैशाख २०८१, बिहिबार

१३ औं सागमा अहिलेसम्म कुन देशले कति स्वर्ण जिते ? (तालिका सहित)


मंसिर २३, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत खेलमा नेपालले अहिलेसम्म ४५ स्वर्ण, ४४ रजत र ७६ कांस्यसहित कूल १६५ पदक जितेको छ । भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कांस्यसहित कूल २५२ पदक जितेको छ ।

यस्तै श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ कांस्यसहित तेस्रो, पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ४७ कांस्यसहित चौथो, बंगलादेश ८ स्वर्ण, २८ रजत र ६६ कांस्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कांस्य जित्दै छैटौँ तथा भूटान नौ कांस्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !