२४ बैशाख २०८१, सोमबार

Tag: स्वर्गाश्रम

स्वर्गाश्रममा आश्रयस्थल निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रममा तीर्थयात्री र पर्यटकलाई लक्षित गरी आश्रयस्थल भवन निर्माण भएको छ । स्वर्गाश्रममा आउने तीर्थयात्रीको सुबिधाका लागि रु २१ लाखभन्दा बढी खर्चेर तीन वटा भवन निर्माण भएको हो । स्वर्गाश्रम बेलढुङ्गा विकास