१९ बैशाख २०८१, बुधबार

Tag: स्वयंसेविका

स्वयंसेविकाले गत वर्षको कोरोना जोखिम भत्ता अझै पाएनन्

दैलेख । ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए । यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य