२६ बैशाख २०८१, बुधबार

Tag: स्वदेशमै चट्टान

स्वदेशमै चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन

कास्की, २५ फागुन । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग