२४ बैशाख २०८१, सोमबार

Tag: स्वदेशमै उद्यम

स्वदेशमै उद्यममा रमाएका इलामका युवा

इलाम, २३ असार । इलाम नगरपालिका–६ स्थित बालन गाउँका वुद्धिमान राईलाई घरको आर्थिक सङ्कट टार्न विदेश जानुपर्ने बाध्यता आइलाग्यो । स्वदेशमा आम्दानीको बाटो नभेटेपछि उहाँले विदेशको विकल्प पनि देख्नुभएन । आर्थिक अभावमा विदेश हानिएका उहाँले १० वर्ष कमाएको केही रकमले