१३ जेष्ठ २०८१, आइतबार

Tag: स्वदेशमै अन्तर्राष्ट्रियस्तर

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

काठमाडौँ । मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ । त्यही दाँत बाङ्गोटिङ्गो, मुख