४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्वतन्त्र बुद्धिजीवि समूह

पूर्वराजाको बुद्धिजिवीद्वारा प्रशंसा, दुर्गा प्रसाईको आन्दोलनमा सहभागी हुन आह्वान

काठमाडौं । स्वतन्त्र बुद्धिजीवि समूहले आगामी फागुन २० गते दुर्गा प्रसाईँले आयोजना गरेका कार्यक्रममा ऐक्यबद्धता जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले दुर्गा प्रसाईँले उठाएका एजेण्डा नागरिक र राष्ट्रको हितमा रहेकाले उक्त आन्दोलनमा आफूहरुको