२१ बैशाख २०८१, शुक्रबार

Tag: स्वतन्त्र उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे उम्मेदवारी दर्ता

धनगढी । गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले मेयर पदमा