११ जेष्ठ २०८१, शुक्रबार

Tag: स्वतन्त्रता दिवस

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसमा दिए शुभकामना

काठमाडौँ, साउन ३१ । नेपाल र भारत सरकारको सम्वन्धमा खटपट आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको स्वतन्त्रता दिवसमा शुभकामना सन्देश दिदै आफ्नो कर्तव्य र औपचारिकता पुरा गरेका छन् । भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले