१८ बैशाख २०८१, मंगलबार

Tag: स्रोत

आम्दानीको स्रोत भैँसीपालन

चरीकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । अहिले उनी त्यो पेशामा देखिदैनन् । गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले